आत्मसन्तुष्टिले मान्छेलाई सफलताको नजिक पुर्याउछ

शिक्षाको परिभाषा अलग अलग हुन सक्छ। शिक्षाको गुणस्तर मापनको निश्चित बिन्दु नभएका कारण अहिले सरकारी अधिकारीहरू पनि नीजि विद्यालयमा आफ्ना छोराछोरी पढाउन होडबाजी गर्छन्। तर ललितपुरको पाटनमा जन्मिएका होमबहादुर कुँवर त्यस्तो होडबाजीले नीजि विद्यालयलाई फाइदा पुर्याए पनि सरकारी लगानीका विद्यालयहरू धरासायी बन्दै जाने धारणा राख्छन्।..
Read More